बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि दिइने

मङ्गलबार, १० जेठ २०७९, १८ : ०७
मङ्गलबार, १० जेठ २०७९

सरकारले ५ देखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई पनि कोरोनाभाइरस कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ ।

सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले  ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने घोषणा गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप