बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा

मङ्गलबार, १० जेठ २०७९, १८ : १३
मङ्गलबार, १० जेठ २०७९

सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् । 

उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृती, भौगोलिक विविधता र सुन्दरताको प्रचारप्रसार गर्न चलचित्र छायाँकनको गन्तव्य बनाउने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप