
ADVERTISEMENT
काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने

आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने भएको छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि सरकारले फुटपाथको विस्तार गर्ने योजना लिएको हो ।
यस्तै, काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमार्फत उपत्यकामा एकीकृत यातायातको व्यवस्था गर्ने योजना समेत सरकारले बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाइने बताएकी हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ