शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बेरुजु फछर्यौटलाई अभियानको रुपमा अघि बढाउने

मङ्गलबार, १० जेठ २०७९, १८ : २४
मङ्गलबार, १० जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षबाट संस्थागत बेरुजु फछर्यौटलाई अभियानकै रुपमा अघि बढाउने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले सरकारी निकाय, मन्त्रालय, सार्वजनिक संस्थानहरूमा देखिएका बेरुजुलाई यस्तो अभियानले न्यूनिकरण गर्ने बताएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप