शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर प्रणालीमा पुनरावलोकन हुने

मङ्गलबार, १० जेठ २०७९, १८ : ३६
मङ्गलबार, १० जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्यमान कर प्रणालीलाई पुनरावलोकन गर्ने जनाएको छ । मंगलबार बजेटको नीति तथा कार्यक्रमको सार्वजनिक गरेको सरकारले विद्यमान कर प्रणालीको पुनरावलोकन गरी स्वच्छ, पारदर्शी र लगानी एवं व्यवसायमैत्री बनाइने बताएको हो ।

यस्तोमा बजेटमार्फत स्थानीय तहको राजस्व परिचालन सहज बनाउन आवश्यक नीति तथा मापदण्ड बनाइने समेत सरकारले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप