
तिलोत्तमामा खाँणको अग्रता कायमै

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपाली काँग्रेस मेयरका उम्मेदवार रामकृष्ण खाँणको अग्रता कायमै रहेको छ। निर्वाचन कार्यालयले दिएको पछिल्लो विवरणअनुसार ९६३ मतले अगाडि रहेका छन् । अहिलेसम्म ५२ हजार १ ८९ मत गणना भएको छ । जसमा खाँणले १९८३१ मत प्राप्त गरेका छन् ।
एमालेको मोहन चापागाईँले १८८३८ मत प्राप्त गरेका छन् । उनले उप मेयरमा एमालेकी जागेश्वरी चौधरीले १८५४७ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ९१९६ मत ल्याएका छन् । चौधरी र पाण्डेको मतान्तर आधा फरक छ। रुपन्देहीका सबै स्थानीय तहको मत परिमाण पाएपनि अब तिलोत्तमा मात्रै बाँकी रहेकाले धेरैले चासो दिएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ