ad
x

तिलोत्तमामा खाँणको अग्रता कायमै

person explore access_timeजेठ ११, २०७९ chat_bubble_outline0

रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपाली  काँग्रेस मेयरका उम्मेदवार  रामकृष्ण खाँणको अग्रता कायमै रहेको छ। निर्वाचन कार्यालयले दिएको  पछिल्लो  विवरणअनुसार ९६३ मतले अगाडि रहेका छन् । अहिलेसम्म ५२ हजार १ ८९ मत गणना भएको छ । जसमा खाँणले १९८३१ मत प्राप्त गरेका छन् ।


एमालेको मोहन चापागाईँले १८८३८ मत प्राप्त गरेका छन् । उनले उप मेयरमा एमालेकी जागेश्वरी चौधरीले १८५४७ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ९१९६ मत ल्याएका छन् । चौधरी र पाण्डेको मतान्तर आधा फरक छ। रुपन्देहीका सबै स्थानीय तहको मत परिमाण पाएपनि अब तिलोत्तमा मात्रै बाँकी रहेकाले धेरैले चासो दिएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।