ad
x

‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु

person explore access_timeजेठ ११, २०७९ chat_bubble_outline0

फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौँको धर्मस्थलीबाट फिल्मको छायांकन सुरु भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म सौरपानी मिडिया प्रा.लिको ब्यानरमा निर्माण बन्न लागेको हो । मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ । 


निर्देशक पाण्डेले फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको बताए । पाण्डेले यस अगाडि दुई फिल्म र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । 



करीब १५ दिन छायांकन सेड्युल रहेको फिल्मको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहाल रहेका छन् । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।