शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेनकाे फराकिलो अग्रता

बुधबार, ११ जेठ २०७९, २० : ५८
बुधबार, ११ जेठ २०७९

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५६ हजार ८९० मतसहित फराकिलो अग्रता कायम राखेका छन् । उनलाई काँग्रेस उम्मेदवार सिर्जना सिंहले ३५ हजार ९२४  मतका साथ पछ्याई राखेकी छिन् ।

एमाले उम्मेदवार केशव स्थापित ३५ हजार ४०६ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयर पदमा सुनिता डंगोलले ६३ हजार ७८१ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २१ हजार ९६२  मतमात्र पाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप