शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोमालाई युरोपा कन्फ्रेन्स लिगको उपाधि

बिहीबार, १२ जेठ २०७९, १० : २०
बिहीबार, १२ जेठ २०७९

रोमाले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ । इटालियन क्लब रोमाले बुधबार राति भएको फाइनलमा डच क्लब फिएनुर्ड एफसीलाई १–० ले हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो ।  

रोमालाई उपाधि दिलाउन निकोलो जानिलोले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा निकोलोले गर्दै टिमलाई जित दिलाए । यससँगै जोसे मोरिन्हो तीन वटै युरोपियन प्रतियोगिताको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप