तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण
बिहीबार, १९ जेठ २०७९, १२ : ४५
तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।
पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प र नेतान्याहुबिच बढ्यो दूरी
-
रास्वपा बागमतीको सभापति बन्न २१ हजार तिर्नुपर्ने
-
२ हजार जनाले लिए रोयल्टी
-
राजनीतिक र प्रशासनिक क्षेत्रमा ‘मुसा प्रवृत्ति’को बिगबिगी
-
राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
-
दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण