प्रधानमन्त्री देउवा र जसपाका अध्यक्ष यादवबीच भेटवार्ता
आइतबार, २२ जेठ २०७९, २१ : २०

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष यादवबीच आइतबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा देउवा र यादवबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको जनता समाजवादी पार्टीका एक नेताले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी
-
पाँचथरमा कार दुर्घटना, १८ वर्षीय किशोरीको मृत्यु
-
सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’
-
दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
-
पीडितसँग प्रचण्डले भने -'मिटरब्याज समस्याको समाधान सजिलो रहेनछ, तर किनारा लाएरै छोड्छु'
-
सरकारले व्यवसायिक फर्ममा छापा मार्न हुँदैन : उमेशलाल श्रेष्ठ