टौदहमा मनसुन सुरक्षा पूर्व तयारी अभ्यास, २० तस्बिरमा हेरौं
शनिबार, २८ जेठ २०७९, १४ : ०५
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मनसुन सुरक्षा पूर्व तयारी अभ्यास गरेको छ । शनिबार तीनवटै सुरक्षा निकायका जवानहरू संलग्न टोलीले कीर्तिपुरको टौदहमा मनसुन सुरक्षा पूर्व तयारी गरेको हो ।
मनसुन सुरू भएसँगै हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पूर्वतयारी थालिएको बताइएको छ । सुरक्षा पूर्व तयारी अभ्यासमा गोताखोर र उद्दारमा संलग्न हुने सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । अभ्यासमा नेपाल रेडक्रसका प्रतिनिधिहरू पनि संलग्न रहेका थिए ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
-
नाइटक्लब काण्डले सङ्कटमा बेन स्टोक्सको कप्तानी
-
उखान–टुक्का बिना चल्ने सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण