राजधानीमा यौनिक अल्पसंख्यकहरुको प्राइड परेड, तस्बिरमा हेरौं
शनिबार, २८ जेठ २०७९, १५ : ३४
यौनिक अल्पसंख्यकले राजधानीमा जुन महिनाको पहिलो शनिबार पारेर प्राइड परेडको आयोजना गरेका छन्।
सयौँको संख्यामा आएका यौनिक अल्पसंख्यकहरुले प्राइड फ्लागसहित परेडको आयोजना गरेका हुन्। राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको परेड प्रदर्शनमा सहभागीहरुले यौनिक अल्पसंख्यकका पक्षमा लेखिएका नारासहितका प्लेकार्ड बोकेका थिए ।



































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले ध्यानाकर्षण गरेको नियमावलीको नियम २१ (ख) मा के छ ?
-
‘बजेटले कर प्रणाली सुधार र सहकारी संकट समाधानमा ध्यान दिन सकेन’
-
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
-
जनता १८ घण्टा लोडसेडिङमा बस्दा सुविधा लिने उद्योगीले बक्यौता तिर्नैपर्छ : कुलमान घिसिङ
-
महावीर पुन मन्त्री बन्दै
-
संसद् बैठकमा प्रतिपक्षी दलले आफैँ समय तोकेर मौनधारण गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण