शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाले गर्‍यो एमसीसीको कार्यालय घेराउ (तस्बिरमा हेर्नुस्)

सोमबार, ३० जेठ २०७९, १४ : २७
सोमबार, ३० जेठ २०७९

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्‍यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय पुगेर घेराउ गरेका हुन् ।

नेकपासहित साना कम्युनिस्ट पार्टीहरुले विगतदेखि नै एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै आएका छन् । सरकारले एमसीसीको व्याख्यात्मक घोषणासहित सदनबाट पारित गरिसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप