ad
x
फोटोफिचर

इतिहास ढल्दैछ, सरकार मौन छ !

त्रिचन्द्र कलेज बचाउन माग गर्दै सडकमै पढाई

person explore access_timeजेठ ३१, २०७९ chat_bubble_outline0

त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण र आवश्यक पूर्वाधार निर्माणको माग गर्दै नेविसंघले मंगलबार बिहान प्रदर्शन गरेको छ । विद्यार्थीहरूले क्याम्प अगाडीको सडकमै बसेर पढ्दै विरोध गरेका हुन्।


प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको संवर्धनमा सरकार उदासीन रहेको उनीहरुले बताएका छन् । प्रदर्शनका क्रममा उनीहरुले त्रिचन्द्र क्याम्पस बचाउन नारा समेत लगाएका थिए।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।