यसरी गरियो विमान दुर्घटना हुँदा उद्धारको अभ्यास, तस्बिरहरू
बुधबार, ०१ असार २०७९, १७ : ५५
बुधबार त्रिभुवन विमानस्थलमा दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अभ्यासका लागि एक घण्टाका लागि विमानस्थल नै बन्द गरेको थियो ।
अभ्यासका क्रममा नमुना विमानमा आगो लगाउनका साथै घाइतेहरूको उद्धारको अभ्यास समेत गरिएको थियो । यस अभ्यासमा सुरक्षाकर्मी, अग्नि नियन्त्रकहरू एम्बुलेन्स र दमकलसहित सहभागी भएका थिए । हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै