यसरी गरियो विमान दुर्घटना हुँदा उद्धारको अभ्यास, तस्बिरहरू
बुधबार, ०१ असार २०७९, १७ : ५५
बुधबार त्रिभुवन विमानस्थलमा दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अभ्यासका लागि एक घण्टाका लागि विमानस्थल नै बन्द गरेको थियो ।
अभ्यासका क्रममा नमुना विमानमा आगो लगाउनका साथै घाइतेहरूको उद्धारको अभ्यास समेत गरिएको थियो । यस अभ्यासमा सुरक्षाकर्मी, अग्नि नियन्त्रकहरू एम्बुलेन्स र दमकलसहित सहभागी भएका थिए । हेरौँ तस्बिरहरू :























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण