बालोपयोगी सामान्यज्ञान : नेपालको प्रथम बालसाहित्यकार को हुन् ?

person explore access_timeअसार ५, २०७९ chat_bubble_outline0

१, सरकारले कहिलेदेखि लागू हुने गरी परीक्षणको रूपमा आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ?
(क) २०७९ साल जेठ एक गते (ख) २०७९ साल जेठ दुई गते (ग) २०७९ साल जेठ तीन गते (घ) २०७९ साल जेठ चार गते 
२, विश्ववातावरण दिवस कुन दिन मनाइने गरिन्छ ? 
(क) हरेक वर्ष जून तीन तारिख (ख) हरेक वर्ष जून चार तारिख (ग) हरेक वर्ष जून पाँच तारिख (घ) हरेक वर्ष जून छ तारिख
३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुन दिन लुम्बिनीको भ्रमण गरेका थिए ? 
(क) २०७९ साल जेठ एक गते (ख) २०७९ साल जेठ दुई गते (ग) २०७९ साल जेठ तीन गते (घ) २०७९ साल जेठ चार गते 
४, नेपाली भाषाका प्रथम कविको नाम के हो ?
(क) भानुभक्त आचार्य (ख) सुन्दरानन्द बाँणा (ग) सुवानन्द दास (घ) मोतीराम भट्ट 
५, शाहवंशीय राजाहरूमा सबैभन्दा बढी शासन गर्ने राजाको नाम के हो ?
(क) पृथिवीनारायण शाह (ख) राजेन्द्रविक्रम शाह (ग) सुरेन्द्रविक्रम शाह (घ) त्रिभुवन 
६, विश्वमा सबैभन्दा बढी इन्टरनेट प्रयोग गर्ने मुलुक कुन हो ?
(क) चीन (ख) भारत (ग) अमेरिका (घ) रुस
७, गुरुपूर्णिमा पर्व कुन दिन मनाउने गरिन्छ ? 
(क) वैशाखशुक्ल पूर्णिमा (ख) जेष्ठशुक्ल पूर्णिमा (ग) असारशुक्ल पूर्णिमा (घ) साउनशुक्ल पूर्र्णिमा  
८, नेपालको माउन्टफुजी भनेर कुन हिमाललाई भन्ने गरिएको छ ?
(क) अन्नपूर्ण (ख) मनास्लु (ग) धवलागिरी (घ) ह्लोत्से
९, जसको जस्तो भावना हुन्छ त्यस्तै किसिमको सिद्धि प्राप्त गर्छ भन्ने भनाइ कसको हो ?
(क) गौतम बुद्ध (ख) सन्त सुलसीदास (ग) भगवान् राम (घ) भगवान् कृष्ण
१०, समुद्रको किनारलाई के भनिन्छ ?
(क) तट (ख) किनार (ग) बेला (घ) उर्मी
११, नेपालको प्रथम बालसाहित्यकार को हुन् ?
(क) बालगुरु योगी आदित्य (ख) जय पृथिवीबहादुर सिंह (ग) बालसन्त मोहनशरण देवाचार्य बालगुरु षडानन्द अधिकारी 
सही उत्तर 
१–(क), २–(ग), ३–(ख), ४–(ग), ५–(घ), ६–(क) ७–(ग), ८–(ख), ९–(घ), १० (क), ११–(ख) 
स्रोत विभिन्न पत्रपत्रिका






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।