बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

मङ्गलबार, ०७ असार २०७९, ०९ : ४९
मङ्गलबार, ०७ असार २०७९

देशभरका किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । 

असार महिना लागेसँगै दैलेखमा पनि रोपाइँ सुरु भएको छ । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । 

दैलेखको ठाटीकाँध गाउँपालिका-१ खातीगाउँ सीमधारास्थित खेतमा भइरहेको रोपाइँका केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप