बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडल प्रतियोगी पवनले ल्याए ‘माया बस्यो है’

मङ्गलबार, ०७ असार २०७९, १२ : २८
मङ्गलबार, ०७ असार २०७९

नेपाल आइडलका चर्चित प्रतियोगी पवन गिरीले आफ्नै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘माया बस्यो है’ ल्याएका छन् । मायाप्रेमका बिषय समेटिएको गीतको भिडियो पनि बनेको छ । जसमा साक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय देख्न सकिन्छ । 
अनुप चापागाईको निर्देशन रहेको भिडियो राज पोखरेलले छायाँकन गरेको हुन् । विकास दाहालको सम्पादन गरेका भिडियोमा गिरीको आधिकारिक युट्युव ‘पवन गिरी अफिसियल’ मार्फत सार्वजनिक भएको हो । 
गिरीका यस अगाडि ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीत सार्वजनिक भएका थिए । जुन दर्शकले समेत रुचाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप