काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि
मङ्गलबार, ०७ असार २०७९, २० : २४

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।
अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोक गरी दुई जनामा मंगलबार हैजा पुष्टि भएको हो । यसअघि बागबजारस्थित एकै परिवारका दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?