मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

मङ्गलबार, ०७ असार २०७९, २० : २४
मङ्गलबार, ०७ असार २०७९

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोक गरी दुई जनामा मंगलबार हैजा पुष्टि भएको हो । यसअघि बागबजारस्थित एकै परिवारका  दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप