मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पाका पुरुषको शव प्युठानको खोलामा फेला

बुधबार, ०८ असार २०७९, ०९ : ४८
बुधबार, ०८ असार २०७९

प्युठान जिल्लाको माडी खोलमा रोल्पाका एक पुरुषको शव फेला परेको छ ।  

जिल्लाको स्वर्गद्धारी नगरपालिका–९ स्थित माडी खोलामा  रोल्पाको परिवर्तन गाउँपालिका–३  का अन्दाजी ५० बर्षीय भरत वादीको शव मंगलबार अपरान्ह फेला परेको हो । 

खोलाले बगाउँदै ल्याएको उनको शव  प्रहरीले निकालेर अहिले विजुवार  जिल्ला अस्पतालमा  पोष्टमार्टमका लागि राखिएको प्युठानका  प्रहरी निरीक्षक लालबहादुर बिकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप