बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू

बुधबार, ०८ असार २०७९, ११ : ११
बुधबार, ०८ असार २०७९

ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू गरेको छ। ​स्नेहाज केयरको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू भएको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले बुधबार आयोजित कार्यक्रमबीच चाबी हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप