शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इप्रका बर्दघाटमा इन्स्पेक्टर केसीको सरुवा

बुधबार, ०८ असार २०७९, १३ : ११
बुधबार, ०८ असार २०७९

पश्चिम नवलपरासीस्थित इलाका प्रहरी कार्यालय बर्दघाटको इन्चार्जमा इन्स्पेक्टर वीरेन्द्र केसीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनलाई काज सरुवा गरेको हो ।

बर्दघाटमा कार्यरत कृष्णप्रसाद घिमिरेलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप