बाढीपहिरोको नमूना अभ्यास गर्दै सेना, तस्बिरमा हेर्नुहोस्

person explore access_timeअसार ८, २०७९ chat_bubble_outline0

 नेपाली सेनाले सिन्धुपाल्चोकमा विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गरेको छ । बुधबार सेनाको कालिजङ्ग गण मेलम्ची गुल्मले मेलम्ची नदीमा  विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गरेको हो । यस्तै सेनाले नमूना अभ्यासमा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार पनि गरेको छ ।  




 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।