शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीपहिरोको नमूना अभ्यास गर्दै सेना, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०८ असार २०७९, २० : ३७
बुधबार, ०८ असार २०७९

 नेपाली सेनाले सिन्धुपाल्चोकमा विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गरेको छ । बुधबार सेनाको कालिजङ्ग गण मेलम्ची गुल्मले मेलम्ची नदीमा  विपद्सम्बन्धी पूर्व नमूना अभ्यास गरेको हो । यस्तै सेनाले नमूना अभ्यासमा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार पनि गरेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप