
ADVERTISEMENT
राजनीति
एमालेले महंगीविरुद्ध जनसंगठनलाई आन्दोलनमा उतार्ने

प्रमुख विपक्षी दल नेकपा एमालेले मूल्यवृद्धि, किसानलाई मल र विद्यार्थीलाई पुस्तक अभावजस्ता विषय उठाएर जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए । बैठकमा एमालेका २२ वटा जनसंगठनका प्रमुखहरु सहभागी थिए ।
बैठकले आपसी सहकार्यमा मुद्दाअनुसार एकल वा संयुक्त आन्दोलन गर्नसक्ने निर्णय गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ