
ADVERTISEMENT
शाहको सम्झनामा फोटो प्रदर्शनी

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव स्व.शरदचन्द्र शाहको सम्झनामा फोटो प्रदर्शनीको आयोजना गरिएको छ । शाहले नेपाली खेलकुदको विकास र विस्तारमा गरेको योगदानको स्मरण गर्दै शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनले उनको योगदानलाई समेटिएको फोटो प्रदर्शनीको आयोजना गरेको हो । ओलम्पिक डे २०२२ को अवसरमा बिहिबार उद्घाटन भएको यस प्रदर्शनी ५ दिनसम्म चल्नेछ ।
शाह २०३४ देखि एक दशकसम्म राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ