बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले अनुपस्थित भएपछि जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा पनि प्रभावित

शुक्रबार, १० असार २०७९, १३ : ४२
शुक्रबार, १० असार २०७९

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभा अझै सुरु हुन सकेको छैन । नेकपा एमालेका नगर सभा सदस्यहरु अनुपस्थित भएपछि नगरसभा सुरु हुन नसकेको हो । बिहान ११ बजे सुरु गर्ने भनिएको नगरसभा अझै सुरु हुन नसकेको सभामा सहभागी एक सदस्यले बताए । १२५ जना नगर सभा सदस्यहरुमध्ये एमालेको बहुमत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप