शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिसान शैक्षिक प्रदर्शनी सुरु, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १० असार २०७९, १४ : २७
शुक्रबार, १० असार २०७९

हिसान शैक्षिक प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा सुरु भएको हो । हिसानका अनुसार एसईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । मेलामा विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइने आयोजकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप