अम्बिकाले ल्याइन् ‘सुगर फ्री...’ गीत
शुक्रबार, १० असार २०७९, १७ : २०
राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘सुगर फ्रि...’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
अम्बिका थापाको शब्द रहेको गीतको भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराईको अभिनय छ । भिडियोको कोरियोग्राफी दीपक सिंहले गरेका हुन् ।
त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो राजेन्द्र बजगाईंले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान