बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ र सरोजको जोडीले जित्यो

शनिबार, ११ असार २०७९, ०९ : १४
शनिबार, ११ असार २०७९

रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्न सफल भएको छ । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुलाई विजेता घोषित गरियो । 

उनीहरुले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरे । 

यस्तै प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदा परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप