बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

थप २७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ११ असार २०७९, १६ : ३०
शनिबार, ११ असार २०७९

पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८०२ जनामा गरिएको नमूना परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने  अहिले देशभर १८८ जान संक्रिय संक्रमित रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप