शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घरको छतबाट खसेर बालकको मृत्यु

शनिबार, ११ असार २०७९, १७ : ५०
शनिबार, ११ असार २०७९

रौतहटको दक्षिणीभेग राजपुर नगरपालिकामा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। राजपुर–५ निवासी झुनु साहका तीन वर्षीय छोरा शिवजी साह आफ्नै घरको छतबाट खसेका थिए ।

उनको उपचारको कर्ममा मृत्यु भएको स्थानीय एमाले नेता किरण साहले  बताएका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप