शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेल अमेरिकी क्लबमा अनुबन्ध

आइतबार, १२ असार २०७९, ०८ : ३२
आइतबार, १२ असार २०७९

फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि  अनुबन्धित हुने भएका छन् । 

वेल्सका ३२ वर्षीय  कप्तान बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए ।  

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप