साइबर सुरक्षासम्बन्धी रिपोर्ट सार्वजनिक
आइतबार, १२ असार २०७९, १५ : ४७
साइबर आक्रमण रोक्न भैरव टेक्नोलोजीद्वारा निर्मित भैरव त्रिडेन्ट सार्वजनिक भएको छ । भैरव टेक्नोलोजीले शनिबार एक रिपोर्ट सार्वजनिक गरेको हो ।
विज्ञ टोलीले करिब चार महिना लगाएर अनुसन्धान गरी तयार गरिएको साइबर सुरक्षा रिपोर्ट सार्बजनिक गरेको हो । रिपोर्टमा साइबर हमलाबाट बच्ने उपाय,नेपालमा साइबर सुरक्षाको अवस्था, अबलम्बन गर्नुपर्ने नियम लगायत विषय उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत गरिएको कानुनी सुधारको निजी क्षेत्रद्वारा स्वागत
-
पर्यटन बोर्डको कार्यकारी छनौट प्रक्रिया रोक्न उच्चको अल्पकालीन आदेश
-
दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी
-
डीआईजी बन्न आईजीपीकै ब्याचमेट प्रतिस्पर्धामा, जुनियरलाई बढुवा गर्न चलखेल
-
गौर हत्याकाण्डविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
-
विपिन जोशीकाे रिहाका लागि पहल गर्ने कतारी राजाको प्रतिवद्धता