बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा काँग्रेसका साह निर्वाचित

आइतबार, १२ असार २०७९, १७ : २७
आइतबार, १२ असार २०७९

जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली काँग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका  काँग्रेसका शिवनारायण साह जनता समाजवादी पार्टी र नेकपा एमालेको गठबन्धनबाट उम्मेदवार रहेका छेदी अरगरिया यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

साह ३६ मा २३ मत प्राप्त गरी प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा संयुक्त गठबन्धनबाटै लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार शम्भु कुमार यादव विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप