बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा महिन्द्रा २एस डिलरको उद्घाटन

आइतबार, १२ असार २०७९, १८ : ४७
आइतबार, १२ असार २०७९

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौंको मनमैजुमा नयाँ २एस डिलरको उद्घाटन सम्पन्न गरेको छ । महिन्द्राको सो डिलरबाट महिन्द्रा फोर–व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

एम एण्ड ए अटोमोबाइल्सको उद्घाटनमा जोयदिप मोइत्रा (एम एण्ड एम, अन्तर्राष्ट्रिय अपरेसन्स् प्रमुख – एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप