ad
x

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।


राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।