शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिफा रेफ्री राई एएफसी एलिट महिला रेफ्री प्यानलमा समावेश

सोमबार, १३ असार २०७९, १२ : ३६
सोमबार, १३ असार २०७९

फिफा रेफ्री अञ्जना राईलाई एएफसी महिला रेफ्री र सहायक रेफ्री छनोट कोर्स पूरा गरेपछि एएफसी एलिट महिला रेफ्री र सहायक रेफ्री प्यानल २०२२ मा समावेश गरेको छ । एएफसीले शुक्रबार राईलाई समावेश गरेकोसम्बन्धी पत्र एन्फालाई पठाएको हो ।

राईलाई एएफसी एलिट रेफ्री तयारी कोर्समा आमन्त्रित गरिनेछ । कोर्स नोभेम्बरमा तय गरिएको छ । राईले २०२१ मा फिफा रेफ्री ब्याच प्राप्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप