ad
x

निरहुआ: भोजपुरी फिल्मका स्टारबाट आजमगढको 'नायक' सम्म

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

भोजपुरी नायक दिनेश लाल यादव ‘निरहुवा’ ले सपनामा पनि सोचेका थिएनन् कि नौ वर्षपछि उनी त्यही लोकसभा सिटको चुनाव जित्नेछन् जसमा कुनै बेला मुलायम सिंहले जितेका थिए । २०१९ मा पनि उनले सपा प्रमुख अखिलेश यादवसँग चुनाव लडेका थिए । तर त्यतिबेला उनी हार्न पुगेका थिए ।


अखिलेश यादवले लोकसभाको सदस्यताबाट राजीनामा दिएपछि यो सीट खाली भएको थियो र भाजपाले निरहुआलाई पुन: उम्मेदवार बनाएको थियो। तर, यसपटक भने निरहुआ विजयी भए । २७ मार्च २०१९ मा, निरहुआ भारतीय जनता पार्टीमा सामेल भएका थिए । अप्रिल २ मा, सरकारले उनलाई वाई-श्रेणी सुरक्षा दिने घोषणा गर्‍यो, र अप्रिल ३ मा पार्टीले उनलाई समाजवादी किल्ला भनेर चिनिने आजमगढ लोकसभा सीटबाट उम्मेदवार घोषणा गरेको थियो । यसअघि भोजपुरी सिनेमा क्षेत्रबाट मनाेज तिवारी र रवि किशनले चुनाव जितिसकेका छन् ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।