ad
x

स्कारपियो ठक्करबाट पैदलयात्रीको मृत्यु

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका–१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएकाका ५० वर्षीय रघुवीर रामलाई आईतबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु हो ।


स्कारपियो र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।