ad
x

बजेटसम्बन्धि तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

person explore access_timeअसार १३, २०७९ chat_bubble_outline0

राष्ट्रियसभाको आजको बैठकले बजेटसँग सम्बन्धित तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । 


ती विधेयकमा ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (२५औँ संशोधन) विधेयक’ रहेका छन् । ती विधेयकमाथि सांसदले सुझाव दिन सक्नेछन् । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ गते शुक्रबार बिहान ११ बजे बस्नेछ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।