मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन
सोमबार, १३ असार २०७९, १९ : ३९
नेकपा एमालेले जनकपुरले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ । सोमबार एमालेले जनकपुरधाममा विरोध प्रदर्शन गर्दै उपभोग्य सामग्रीमा चर्को मूल्यवृद्धि नियन्त्रण गर्न माग गरेको हो ।
एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले चर्को मूल्यवृद्धि हुँदा पनि सरकारले बेवास्ता गरेको बताए । उनले किसानलाई मल उपलब्ध गराउन सरकारसँग माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ आयोजना खारेज गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीको भिसा नियम कडा बनायो
-
सरकारको कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जन तथा सुधारको काम अन्तिम चरणमा
-
अगाडि बढ्ने सम्भावना देखेर म प्रधानमन्त्रीको पदमा बसिरहेको छु : प्रधानमन्त्री प्रचण्ड
-
मेस्सीको खेल हेर्न दर्शकको ओइरो, एक महिना अघि नै ६० हजार टिकट बिक्यो