बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

मङ्गलबार, १४ असार २०७९, ०८ : २६
मङ्गलबार, १४ असार २०७९

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । 

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । 

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको  विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप