ad
x

रुपन्देहीको फाइवर फ्याक्ट्री  डुबानमा

person explore access_timeअसार १४, २०७९ chat_bubble_outline0

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा  डुबानमा परेको छ । 


प्रहरीका अनुसार  तिलोत्तमा–२ , देवकोटा पथमा रहेको  सापकोटा फाइवर फ्याक्ट्री   डुबानमा  परेको हो । 



उक्त फ्याक्टरी  डुबानमा  पर्दा  करिव ३५ लाख बराबरको क्षति भएको  फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।