शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटारमा आगलागी, निभाउन ५ वटा दमकल परिचालन

बुधबार, १५ असार २०७९, ०८ : ४०
बुधबार, १५ असार २०७९

काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो । सुनौलो परिवार नेपालको स्टोरबाट आगो सल्किएको थियो ।

५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप