शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पानी भर्न जाँदा बलात्कार गरेको आरोपमा युवक पक्राउ

बुधबार, १५ असार २०७९, १३ : ०९
बुधबार, १५ असार २०७९

दाङमा पानी भर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बबई गाउँपालिकाबाट एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बबई गाउँपालिका–२ घर भएका ३५ वर्षीय बाबुराम थापा छन् । सो ठाउँको विजय नेटास्थित धारामा पानी भर्ने क्रममा ती किशोरीलाई थापाले जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप