मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु

बुधबार, १५ असार २०७९, २१ : १५
बुधबार, १५ असार २०७९

प्युठानमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । बुधबार जिल्लाको ऐरावती गाउँपालिका–४ धुवाङस्थित सडकमा सु.प.प्र.१००२ त ५२१२ नम्बरको ट्याक्टरबाट खसेर ३८ वर्षीया शान्ता रोकाको  भएको हो । 

प्रहरीका अनुसार ट्याक्टरबाट  खसेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको  हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप