बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रोमेलु लुकाकु इन्टरमा अनुबन्धित

बिहीबार, १६ असार २०७९, ०६ : ३०
बिहीबार, १६ असार २०७९

इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको छ । लुकाकु एक सिजनपछि लोनमा इन्टर फर्किएका हुन् ।

लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा चेल्सीमा पुन: अनुबन्धित भएका थिए । 

लुकाकुले गत सिजन चेल्सीका लागि कुल १५ गोल गरेका थिए । यस्तै २६ प्रिमियर लिगमा उनले ८ गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप