शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विम्बल्डन टेनिस : जोकोभिच तेस्रो चरणमा प्रवेश

बिहीबार, १६ असार २०७९, ०७ : २६
बिहीबार, १६ असार २०७९

अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले  थानासीमाथि ६-१,६-४,  ६-२ को जित निकाले । 

अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप